२२ बैशाख २०८१, शनिबार

Tag: मदन भण्डारी

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले चितवनको दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई माग गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता