११ आश्विन २०८१, शुक्रबार

Tag: मताधिकार

विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीन विकल्प

३ असोज, काठमाडौं । निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीनवटा विकल्प अघि सारेको छ । सर्वोच्च अदालतले करिब डेढ वर्षअघि विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने व्यवस्था तयार गर्न सरकारको नाउँमा परमादेश जारी गरेको अवस्थामा आयोगले सो विकल्प प्रस्तुत गरेको