८ बैशाख २०८१, शनिबार

Tag: मतदान

ढुक्क भएर मतदान गर्न सरकारको आह्वान

काठमाडौँ । सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आजको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यसपटकको निर्वाचनमा तीन लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न