२३ बैशाख २०८१, आइतबार

Tag: मतगणना

कांग्रेस उपसभापतिको मतगणना : ३५०० मत गन्दा खड्काले उछिने गच्छदारलाई

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । मतगणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा साँझदेखि शुरु भएको हो । केहीबेर अघिसम्म ३५०० मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले १६३४, विजयकुमार गच्छदारले १४४३, धनराज