६ फाल्गुन २०८२, बुधबार

Tag: मटिहानीको पौराणिक

मटिहानीको पौराणिक झुलानोत्सव पर्व सुरु

जलेश्वर, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रूपमा मनाइँदै आइएको पौराणिक झुलनोत्सव पर्व सुरु भएको छ । आजदेखि आगामी पूर्णिमाको दिनसम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन साँझपख कलात्मक पालकीमा बाजागाजाका साथ