११ श्रावण २०८१, शुक्रबार

Tag: मंगलसेन

अछामको सदरमुकाम मंगलसेन अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकाम मङगलसेनका विभिन्न स्थानलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको छ । अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मुत्यु प्रकरणमा दैनिक प्रदर्शन हुन थालेपछि आज मङ्गलबार बिहानदेखि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयका