४ बैशाख २०८१, मंगलबार

Tag: भ्रष्टाचार बिरोधी अभियन्ता

भ्रष्टाचार बिरोधी अभियन्ता सांसद रामवीर मानन्धरसंग विशेष अन्तर्वार्ता

असोज १, २०७४, काठमाडौँ ।  नेकपा एमालेको तर्फबाट काठमाडौँ-७ बाट प्रत्यक्ष निर्वाचित सांसद रामवीर मानन्धर पार्टीमा स्वाभिमानी, निडर, प्रष्ठबक्ता र राम्रो सम्भावना बोकेको नेता हुनुहुन्छ । पछिल्लो समयमा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको बिषयमा खुलेर आफ्नो आवाज