११ जेष्ठ २०८१, शुक्रबार

Tag: भ्रमण

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारी तिव्र

२० वैशाख, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आउँदो वैशाख २८ गते हुने जनकपुर भ्रमणको तयारीका लागि भारतीय सुरक्षा निकायले जनकपुरको निरीक्षण गरेका छन् । जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघामा हेलिकप्टर अवतरणका लागि हेलिप्याड, अभिनन्दन एवं सम्बोधनको लागि मञ्च र