२ जेष्ठ २०८१, बुधबार

Tag: भ्रमण वर्ष

अष्ट्रेलियामा भ्रमण वर्षको भव्य तयारी

सिड्नी, १४ पुस । भ्रमण वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय कार्यक्रमको शुभारम्भको तयारी यहाँ तीव्र पारिएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अष्ट्रेलियाको सिड्नीमा यही पुस २२ गते भव्य समारोहका बीचमा भ्रमणवर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।