१२ श्रावण २०८३, मंगलबार

Tag: भ्रमणको निमन्त्रणा

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निमन्त्रणा

काठमाडौं । भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निमन्त्रणा पठाएको जनाएको छ । आज मंगलबार भारतको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सो जानकारी दिएका हुन् । सम्मेलनमा पत्रकारले नेपालका प्रधानमन्त्री वालेन्द्र