१३ आश्विन २०८१, आइतबार

Tag: भेला सम्पन्न

राप्रपाको चार प्रदेशमा भेला सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार प्रदेशमा प्रादेशिक भेला सम्पन्न गरेको छ । राप्रपाले हालै प्रदेशस्तरीय भेलाका क्रममा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र प्रदेश नं २ (हालै मधेस प्रदेश नामकरण) मा राजनीतिक गतिविधि सञ्चालन गरको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।