२३ बैशाख २०८१, आइतबार

Tag: भेन्टिलेटर

चितवनमा पर्याप्त छैनन् भेन्टिलेटर र आइसियू

भरतपुर, ८ भदौ । चितवनमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै आइसियू श्य्या र भेन्टिलेटर अभाव हुने चिन्ता शुरु भएको छ । कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई महत्वपूर्ण उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म