म्याग्दीमा भेडा बिक्री गरेर मौरीपालन
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गरेका छन् । घुम्ती गोठमा भेडापालन गर्ने पेसाको विकल्पमा मौरीपालन गरेका ४४ वर्षीय छन्त्याल स्वरोजगार र आत्मनिर्भर बनेका छन् । “हिउँद, बर्खा, झरीबादल नभनी भेडाबाख्राको पछि लागेर