३ आश्विन २०८१, बिहीबार

Tag: भेडाच्याङ्ग्रा

हिमपातबाट भेडाच्याङ्ग्रा र चौँरीगाई मरे

२७ फागुन, ठिनी । पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयाँै भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको