११ श्रावण २०८१, शुक्रबार

Tag: भेटायो एप

भेटायो एपको योजना : ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’

काठमाडौं । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर ४५ सय मात्रमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण