१२ बैशाख २०८१, बुधबार

Tag: भूमण्डलीकरण

विश्वव्यापीकरण (Globalization) र यसको असर

विश्वव्यापीकरण विकासको पछिल्लो परिभाषा हो । जसलाई अर्को शब्दमा नेपालीमा भूमण्डलीकरण पनि भनिन्छ । विश्वव्यापीकरण निरन्तर चलिरहने गतिशील प्रकिया हो । विश्वव्यापीकरणको चर्चा पश्चिमी देशहरुबाट भएको हो । विश्वव्यापीकरण १९ औं शताब्दीपछि मात्र परिभाषित भएको हो । विश्वव्यापीकरण खास गरी आर्थिक