१५ श्रावण २०८३, शुक्रबार

Tag: भूपेन्द्र भण्डारी

स्मार्ट सेल घोटाला : दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ परेका हुन् । दूरसञ्चारसम्बन्धी कसुरमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार राती उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको