म्याग्दी । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा भूगर्भविद् तथा प्राविधिक टोलीले म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन सुरु गरेको छ। नेपाल भौगर्भिक समाजका अध्यक्ष भास्कर खतिवडासहितको टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका