१४ बैशाख २०८३, सोमबार

Tag: भूकम्प मापन तथा अनुसन्धान केन्द्र

भूकम्प मापन तथा अनुसन्धान केन्द्रको टोली जाजरकोटमा

काठमाडौँ । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो । उक्त टोलीले