१९ बैशाख २०८१, बुधबार

Tag: भूकम्प पीडित

भूकम्प पीडितको काँधमा ऋणको बोझ

बलेवा, २८ फागुन । वर्षौ बित्दासमेत यहाँका भूकम्प पीडितले राज्यले घोषणा गरेको पुनःनिर्माण अनुदान नपाएको गुनासो गरेका छन् । बागलुङमा सूचीकृत भएकामध्ये केहीले दोस्रो र तेस्रो किस्ताको अनुदान पाउन कठिन भएको बताएका छन् । एकमुष्ट रु तीन लाख अनुदान पाउनुपर्नेको