१४ बैशाख २०८१, शुक्रबार

Tag: भूकम्प पिडित

जाजरकोट र रूकुम पश्चिम भूकम्प पिडितलाई नबिल बैंकको एक करोड सहयोग

काठमाडौं । नबिल बैंकले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन समिति