२१ आश्विन २०८३, बुधबार

Tag: भुटनदेवी मन्दिर

दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

बागमती । पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रूपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा । सहर प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ । यहाँको सुन्दरतालाई पर्यटकीय दृष्टिले खासै उपयोग गर्न सकिएको छैन । चुरे शृङ्खलामा समेटिएको हेटौँडामा बिदाका दिनमा घुम्न