२ कार्तिक २०८१, शुक्रबार

Tag: भीष्मराज ओझा

विश्व मौसम दिवस : पूर्व सूचना र तयारीसँगै सम्भावित क्षतिबारे सजग हुन आवश्यक

काठमाडौँ । विश्व मौसम सङ्गठन स्थापना भएको दिन (मार्च २३, सन् १९५०) को सम्झनामा हरेक वर्ष मार्च २३ लाई विश्व मौसम दिवस को रुपमा मनाउने गरिन्छ । बुधबार नेपालमा पनि ‘पूर्वसूचना र पूर्वतयारी’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम आयोजना