१३ बैशाख २०८१, बिहिबार

Tag: भीषण आगलागी

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

सिमकोट, १७ भदौ । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । एक घरबाट शुरु भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताउनुभयो । बेलुकी करीब ६