२१ बैशाख २०८१, शुक्रबार

Tag: भीम आचार्य

प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन

काठमाडौँ । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवं संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् । आज बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय