८ कात्तिक, प्यूठान । एकताका गुमनाम जस्तै बनेको ऐतिहासिक भित्रीकोट दरबार पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । सरकारी लगानीबाट पर्यटकीय पूर्वाधारको विकास गर्न थालेसँगै पर्यटकको वृद्धि भएको छ । नेपालको इतिहासमा बाइसे र चौबीसे राज्यमा विभाजित नेपालका समयमा