३ आश्विन २०८१, बिहीबार

Tag: भाषणले मात्रै विकास हुँदैन

भाषणले मात्रै विकास हुँदैन : नेता सिंह

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भाषणले मात्रै विकास नहुने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसको तेस्रो सभालाई सम्बोधन गर्दै काम गर्नेलाई प्रोत्साहित गर्दै भाषण कम विकासमा बढी काम गर्नुपर्ने बताए । “नेपाली समाजलाई भाषण