२ कार्तिक २०८१, शुक्रबार

Tag: भावना

श्रीमानले गरे श्रीमतीको हत्या

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।