बलेवा । ढोरपाटन नगरपालिका–९ खुँगाका दीर्घलाल गैरेको घरमा अहिले झिलिमिली बत्ती छ । धिपधिप बल्ने बत्ती बालेको लामो समयपछि उहाँको घर भिलिमिली भएको हो । खुँगामा केन्द्रिय प्रसारण लाइन पुगेको छैन । स्थानीय तमानखोलाबाट केही वर्षअघि निकालिएको बिजुली गाउँभरि बाँड्दा