७ बैशाख २०८१, शुक्रबार

Tag: भारतीय

सीमा नाकाबाटै नेपालीलाई भारतीयले फिर्ता पठाए

कञ्चनपुर, ३० कात्तिक । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै जाने यात्रुलाई शनिबार भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएको छ । भारतीय सीमा सुरक्षा बलका जवानहरुले मजदुरी गर्न जाने नेपालीहरुलाई सीमा नाकाबाटै फिर्ता पठाएको हो । यसअघि आधार कार्डका आधारमा नेपाली सीमा