२४ चैत्र २०८२, मंगलबार

Tag: भाइटीकाको उत्तम साइत

भाइटीकाको उत्तम साइत : कात्तिक १० गते बिहान ११:३७ बजे

काठमाडौं । यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११:३७ बजे रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यसपटकको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा