१० मंसिर २०८१, सोमबार

Tag: भाँगो

गण्डकीकै पहिचान हुन् आलु र भाँगो

बलेवा, २१ कात्तिक । ‘‘चितवनबाट फोन आउँछ, एक बोरा ताराखोलाको आलु पठाइदे, यहाँ खोज्न आउनेले पनि ताराखोलाकै खोज्छन्’’ बागलुङ नगरपालिका वडा नं. २ ट्राफिक चोककी हिरादेवी पौडेल भन्दै थिईन्– ‘‘यहाँ आलुको अभावै छ, मैले यहीँको बजारमा बेचौँ कि चितवन पठाउँ