१४ आश्विन २०८१, सोमबार

Tag: भवन पुनःनिर्माण

बाँके जिल्ला कारागारको भवन पुनःनिर्माण नहुँदा जीर्ण

राँझा, बाँके । नेपालगञ्जस्थित बाँके जिल्ला कारागारको भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको कारागारमा कैदीबन्दी बस्ने भौतिक पूर्वाधार जीर्ण बन्दै गएकाले सुरक्षाको जोखिम बढेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिए । “कारागारको