६ जेष्ठ २०८३, बुधबार

Tag: भरुवा बन्दुक

भरुवा बन्दुक र चितुवाको छाला सहित गुरुङ पक्राउ

६ चैत, कास्की । भरुवा बन्दुक १ थान, बन्दुकमा लाग्ने छर्रा र खाली खोका १० थान तथा चितुवाको छाला १ थान सहित गमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । माछापुच्छ्रे गाउँपालिका–२ च्याङ्लुङ बस्ने गुरुङलाई चितुवा मारी राख्न दिने सोही ठाउँ