२२ बैशाख २०८१, शनिबार

Tag: भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवनका ११ जनासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौ २४। चितवनमा थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ११ जनासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति