१२ श्रावण २०८१, शनिबार

Tag: भदौरे र मजुवा

भदौरे र मजुवामा झोलुङ्गे पुल निर्माणले थपेको खुसी

धुलिखेल, काभ्रेपलाञ्चोक । गाउँका बासिन्दालाई खुसी हुनका लागि धेरै चिज आवश्यक पर्दैन । आफ्नो दैनिकीमा सहज हुने काम भइदिएमा उनीहरु त्यसैलाई ठूलो विकास ठान्छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ अँधेरी खोलामा भदौरे र मजुवा जोड्ने झोलुङ्गेपुल निर्माण हुन थालेपछि यहाँका नागरिक