१० बैशाख २०८३, बिहिबार

Tag: भत्सर्ना

दुव्र्यवहारको भत्सर्ना

१२ पुस, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकारमाथि दुव्र्यहार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले समाचार सङ्कलनका क्रममा प्रदेश टुडे दैनिकका प्रियास्मृति गजमेर, रेडियो देउखुरीका शिवराज खनाल र गणतन्त्र दैनिकका शिवु खनालमाथि इलाका प्रहरी