१६ कार्तिक २०८३, सोमबार

Tag: भण्डारणको अभाव

भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण, भण्डारणको अभावले भने किसान चिन्तित

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूल खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने भण्डारण सुविधाको