१५ बैशाख २०८१, शनिबार

Tag: ब्रिजकोर्स

ब्रिजकोर्स आवश्यक कि अनावश्यक ?

सामान्यतय एउटा र अर्को तहबीच रहेको भिन्नतालाई जोड्न तयार बनाइएको छोटो अवधिको पाठ्यक्रम नै ब्रिजकोर्स हो । यो तह अनुसार फरक फरक अवधिको हुने गर्दछ । यसले विद्यार्थीलाई अगाडिको तहको बारेमा जानकारी दिनुका साथै मानसिक रूपमा माथिल्लो तहको बारेमा तयार बनाउने