१४ बैशाख २०८१, शुक्रबार

Tag: बोसो

बोसो कम गर्नका लागि खानेकुराहरु

बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः बोक्रा नताछेको हाडेबदाम फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार अण्डा स्ट्रबेरी, ब्लुबेरीलगायत फल सोयाबिन