८ बैशाख २०८१, शनिबार

Tag: बोरिस जोनसन

पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन : बेलायती प्रधानमन्त्री जोनसन

बर्लिन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । यदि पुटिन एउटी महिला भएको भए, उनी स्पष्ट रूपमा होइनन्, तर यदि उनी भएको भए, मलाई लाग्दैन कि उनले