१६ आश्विन २०८१, बुधबार

Tag: बोगटान सडक

रुख काट्न नपाउदा बोगटान सडकको काम रोकिए, पुनः शुरु हुन्छ : वनमन्त्री आले

डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म जोड्ने बोगटान सडकको काम अगाडि बढ्ने बताउनुभएको छ । वन मन्त्रालयले सो सडकखण्डमा रुख काट्ने अनुमति नदिँदा निर्माण अगाडि बढेको थिएन । राष्ट्रिय समाचार समिति (रासस) सँग कुराकानी गर्नुहुँदै