१४ बैशाख २०८१, शुक्रबार

Tag: बोक्सी

बोक्सीले रगत चुस्दा शरीरमा निलो दाग बस्ने होइन, यी कारणले बताउँछ वास्तविकता

शरीरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान भइहाल्नुहोस् । किनकि शरीरमा आउने कुनै पनि परिवर्तनले तपाईको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ । नेपाली समाजमा एउटा अन्धविश्वास पनि छ, शरीरमा निलो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ