२३ बैशाख २०८१, आइतबार

Tag: बैठक सुरु

केही नेताहरुले पार्टी परित्याग गरेपछि लोसपाको बैठक सुरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को बैठक शुरु भएको छ । लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल र अर्का नेता डा.विजय सिंहलगायतका नेताहरु पार्टी छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी नेपालमा प्रवेश गरेसंगै लोसपाको बैठक बसेको हो । एक नेताका