१० मंसिर २०८१, सोमबार

Tag: बैंक

वालिङ नपा जमानी बसेर बैंकमार्फत ऋण दिन शुरु

वालिङ, ३ जेठ । नगरभित्रका कृषि तथा पशुपालन व्यवसायीलाई वालिङ नगरपालिका जमानी बसेर ऋण उपलब्ध गराउन शुरु गरेको छ । आफूले गर्दै आएको व्यवसायमा आर्थिक अभावका कारण व्यवसायबाट विस्थापित हुन नदिने र थप ऊर्जा दिनका लागि स्थानीय सरकारको रूपमा रहेको