२२ बैशाख २०८१, शनिबार

Tag: बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्सवीच रेमिट्यान्स सम्झौता

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले मोडर्न रेमिटान्स प्रा.लि.सँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पुर्याउने उद्देश्यले विश्वका विभिन्न