२६ चैत्र २०८२, बिहिबार

Tag: बेवारिसे शव फेला

बागलुङकाे पातीहाल्ने नजिकैको जङ्गलमा बेवारिसे शव फेला

ढोरपाटन । बागलुङमा सडेको अवस्थामा एक व्यक्तिकाे शव फेला परेको छ । जिल्लाको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकैको जङ्गलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिए । शव कुहिएको अवस्थामा फेला परेको