२७ चैत्र २०८२, शुक्रबार

Tag: बेल्हीबासी

बलान नदीका कारण सुकुम्बासी बन्दै बेल्हीबासी

३ भदौ, लहान । सप्तरीको बलान बिहुल गाउँपालिका ४ का बडेलाल यादवको परिवार अहिले चिन्तामा डुबेको छ । बलान खोलामा आएको बाढीले नदी किनारामा रहेको १० कठ्ठा जग्गालाई क्षणभरमै निलेपछि उनको परिवार सुकुम्बासी हुने स्थितिमा पुगेको छ । त्यही १०