२५ आश्विन २०८३, आइतबार

Tag: बेलिब्रिज सञ्चालन

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा

त्रिशूली, नुवाकोट । भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसगैँ यातायातमार्फत जिल्लासँग अन्य जिल्ला जोडिएको हो ।