८ बैशाख २०८३, मंगलबार

Tag: बेलहीया व्यापारिक

बुटवल बेलहीया व्यापारिक मार्ग विस्तार कार्य चैतमा सकिने

७ मङ्सिर, रुपन्देही । बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तारको काम यही चैत मसान्तसम्म सकिने भएको छ । समयमा काम नगर्ने ठेकेदारलाई आयोजनाले कारवाही गरेका कारण चैत मसान्तसम्म काम सकिने भएको हो । पटक–पटक समयसीमा थप्दा पनि समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदार